www.tandavnews.com
Fact ~ In search of truth

भारतमा संक्रमितको संख्या ८५ हजार नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार नाघेको छ । जोन हप्कीन्स विश्वविद्यालयको हालसम्मको अपडेट अनुसार भारतमा संक्रमितको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ भने २ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि हालसम्म २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना भने संक्रमणमुक्त भइसकेका छन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.