www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ अपडेट : २७६ पुग्यो कूल संक्रमित संख्या

पोखरा
ताण्डव न्यूज ।

कूल संक्रमित संख्या २७३ पुगेको अपडेट दिएको करिब एक घण्टामा पुनः संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ संक्रमितको संख्या २७६ पुगेको छ ।

थपिएका ३ संक्रमित कपिलवस्तुका रहेको मन्त्रालयले जनाएको छ । उनिहरु सबै पुरुष हुन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.