www.tandavnews.com
Fact ~ In search of truth

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ९१ पुग्याे

पाेखरा । 

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइतबार बिहान ७:१५ बजेको सूचना अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन्। त्यस्तै, इशना नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु छन्।

Batas

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.