www.tandavnews.com
Fact ~ In search of truth

सिडेन गण्डकीद्धारा भित्तेपात्रो प्रकाशन

पाेखरा ।

सेन्टर फर डेमोक्रेटीक इञ्जीनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशले वर्ष २०७७को भित्तेपात्रो प्रकाशन गरेको छ ।

पोखरा इञ्जीनियरीङ कलेजका प्रिन्सिपल एवं सिडेन गण्डकीका सल्लाहाकार ई.लेखबहादुर गुरुङले भित्तेपात्रोको लोकार्पण गरे । बन्दाबन्दीको समयमा भौतिक दूरी कायम गर्दै केही ब्यक्ति मात्रैको उपस्थितीमा भित्तेपात्रो लोकार्पण गरिएको सिडेन गण्डकीका कोषध्यक्ष ई. ओबित केसीले जनाए ।

Batas

कार्यक्रममा सिडेन गण्डकीका सभापति ई. सुरेन्द्र पाण्डे, उप सभापति ई. खेमराज कोईराला, सल्लाहकार ई. रमेश बास्तोला लगायतको उपस्थिती थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.