www.tandavnews.com
Fact ~ In search of truth

एक प्रहरीमा संक्रमण देखिएपछि बारा प्रहरीका २५ जना क्वारेन्टिनमा

बारा । 

जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि २५ जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयका संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका प्रहरी निरीक्षकसहित २५  क्वारेन्टिनमा राखिएको हो। त्यहाँ कार्यरत प्रहरी जवानमा शनिबार कोरोना पुष्टि भएको हो ।

Batas

संक्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.