www.tandavnews.com
Fact ~ In search of truth

भारत : संक्रमितको संख्या एक लाख नजिक, ३६ हजार बढी निकाे भए

पाेखरा ।

भारतमा ९५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ भने ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६औं स्थानमा छ।

Batas

भारतमा ३६ हजार ७ सय ९५ जना संक्रमणमुक्त भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.