www.tandavnews.com
Fact ~ In search of truth

उत्तम कार्कीविरुद्ध डा. नारायण कार्कीले दिए जाहेरी

काठमाडौँ ।

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले जाहेरी दिएका छन् । आफूमाथि दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएका हुन् ।

Lama collectio News Middle

शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई नागढुंगामा गाडी रोकेर दुर्व्यवहार गरेका थिए ।

ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए ।  ती युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery