www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अलर्ट : बाँकेमा ४७ जनामा संक्रमण पुष्टि , कूल संक्रमित संख्या ३५७ पुग्यो

पाेखरा
ताण्डव न्यूज ।

सोमबार थप ५३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। जसमध्ये बाँकेमा मात्रै ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ४६ पुरुष र एक महिला हुन् ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट कूल ३५७ जना संक्रमित भएकाे मन्त्रालयका प्रवक्ता बिकास देवकाेटाले बताए ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.