www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्रीसहित १४६ जनाको स्वाब संकलन

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण परिक्षणकालागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४६ जनाको स्वाब संकलन गरिएको हाे ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयका सचिव, कर्मचारीसहित , सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब संकलन गरिएकाे मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.