www.tandavnews.com
Fact ~ In search of truth

मालिका-८ पुर्ण रुपमा शिल

कमल राज पुरी
गुल्मी  ।

गुल्मीमा पहिलो पटक मदाने गाउँपालिकाका ४१ बर्षिय शिक्षकमा कोरोना पुष्टि भएसँगै मदाने गाउँपालिका शिल गरिएको थियो ।

छिमेकी गाउँपालिकामा कोरोना देखिएपछी मालिका गाउँपालिकामा पनि त्रास फैलिएको छ ।

Batas

मदाने गाउपालिका नजिक भएकाले मालिका गाउपालिका वडा नम्बर ८ मा पनि जोखिम त्यसै अनुसार हुने हुनाले आज बिहान बसेको वडाको बैठकले मालिका गाउपालिका वडा नम्बर ८ लाई पुर्ण रुपमा शिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष टीका जिसीले बताए ।

यस वडामा अनावस्यक हिडडुल गर्न निषेध गरिएको छ भने सुरक्षाकर्मी र स्वयँसेवकको सवारी वाहेक सम्पुर्ण सवारी साधनलाई रोक लगाईएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.