www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी शिल

काठमाडौं ।

कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी शिल गरिएको छ। मंगलबार वृत्तका दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि  शिल गरिएको हाे ।

प्रहरीको पिसिआर टेष्टमा संक्रमण पुष्टि भएकाे  वृत्तका प्रमुख डिएसपी रूगम कुँवरले जानकारी दिए।

Batas

संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.