www.tandavnews.com
Fact ~ In search of truth

अस्पतालको विज्ञप्ती : कोरोना संक्रमितको मृत्यु भएको छैन,भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ

पाेखरा । 

बुटवलमा उपचारको क्रममा निधन भएको भनिएका गुल्मीका कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

बुटवलको क्रिमसन अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै उपचाररत विरामीको निधन भएको भन्दै आएको समाचार गलत र भ्रामक भएको जनाएको छ । उनको भेन्टिलेटर सपाेर्टमा उपचार भईरहेको अस्पतालले  विज्ञप्ती मार्फत जनाएको छ ।

Batas

हेर्नुहाेस् विज्ञप्ती

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.