www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका तीन कर्मचारीको ‘कोरोना रिपोर्ट’ नेगेटिभ

पाेखरा । 

महानगरपालिकाका तीन जना कर्मचारीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

आरडिटी विधिबाट परिक्षण गर्दा ‘रियाक्टिभ’ देखिएका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

आरडिटी रियाक्टिभ देखिएका ४ मध्ये एक कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको निर्दशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.