www.tandavnews.com
Fact ~ In search of truth

पूर्वयुवराज पारस शाह चढेको गाडीको ठक्करले गोरु मर्‍यो

पाेखरा । 

पूर्वयुवराज पारस शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको छ । गाडीको ठक्करले गोरुको घटनास्थलमै मृत्यु भएको छ ।

विहान करिब २ बजे उक्त दुर्घटना भएको हो । कास्की प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको छ । चालक गुरुङ पारसका सहयोगी भएको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित ३ जना थिए।

Batas

पूर्वयुवराज पारस झण्डै ९ महिनादेखि पोखरामा बस्दै आएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.