www.tandavnews.com
Fact ~ In search of truth

मृत भेटिए असई कार्की , दाहिने  कञ्चटमा गोली

काठमाडौं ।

स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णु प्रसाद कार्की मृत भेटिएका छन् । प्रहरी ब्यारेकमै मृत भेटिएका कार्कीकाे दाहिने कञ्चटमा गोली लागेकाे देखिएकाे छ ।

प्रारम्भिक अनुसन्धान अनुसार ढोका लगाएको अवस्थामा मृत भेटिएकाले आत्महत्या गरेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.