www.tandavnews.com
Fact ~ In search of truth

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, १८३ संक्रमण मुक्त

पाेखरा ।

अाज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी ११४ जनामा संक्रमण देखिएको हो।

योसहित नेपालमा संक्रमित हुनेको ८८६ संख्या पुगेको  मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए।

Batas

नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.