www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित संख्या १६ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा ३ र नवलपरासी बर्दघाट सुस्ता पुर्वका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा स्याङ्जा वालिङ ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २६ र २२ का २ जना पुरुष र बर्ष ३९ की एक महिला छिन् ।

Batas

यस्तै नवलपरासी बर्दघाट सुस्ता पुर्व स्थित देबचुली नगरपालिका ठेगाना भइ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का १ जना पुरुष छन् । उनलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.