www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाकी कोरोना संक्रमितलाई उपचारका लागि पोखरा ल्याइयो

पोखरा ।

कोरोना संक्रमण पुष्टि भएकी स्याङजाकी एक महिलालाई उपचारकालागि पोखरा ल्याइएको छ । आज विहान मात्रै ३९ वर्षीया महिलासहित वालिङमा ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

महिलाको उपचार पोखरास्थित पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा हुने अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.