www.tandavnews.com
Fact ~ In search of truth

‘कुत्सित मनसायले प्रकाशित भारतीय सञ्चारमाध्यमको अफवाह’प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

काठमाडौं ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली सेनाले एक विज्ञप्तिमार्फत प्रकाशितसामाग्रीलाई उद्धृत गर्दै भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भएको बताएको हो।

‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ’, सेनाले भनेको छ। भारतीय सञ्चार माध्यम

Batas

हिन्दूस्तानटाइम्सडटकम र टिएफआईडटकममा प्रकाशित सामाग्रीलाई लिएर नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले नेपाली सेनाप्रति लक्षित अफवाहहरुमा विश्वास नगर्न सेनाले अनुरोध गरेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.