www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा : रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्न आयुर्वेद औषधी सहयोग

पोखरा
ताण्डव न्यूज ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जालाई विविध आयुर्वेद औषधी सहयोग गिरएको छ । कोरोना भाइरस संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने हेतुले औषधी सहयोग गरिएको हो ।

पोखरा स्थित ताण्डव न्यूजका अध्यक्ष रमण पौडेल तथा आयुर्वेद स्वास्थ्य दर्पण र नेचर केयर होम प्रालि आयुर्वेद अस्पतालका संचालक कृष्ण राउतले रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने आयुर्वेदिक ओषधीहरु सहयोग गरेका हुन् । अश्र्वागन्ध चूर्ण, त्रिकटु चूर्ण, च्वानप्राश, निरोसिल ट्यावलेट, तुलसी चिया लगायतका ओषधिहरु निशुल्क जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जालाइ उपलब्ध गराइएको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.