www.tandavnews.com
Fact ~ In search of truth

पेट दुखेर ‘फिस्टेल हस्पिटल’ पुगेकी महिलाको इन्जेक्सन लगाउना साथ मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पेट दुखेर पोखरा गैह्रापाटन स्थित फिस्टेल हस्पिटल पुगेकी एक महिलाको इन्जेक्सन लगाउना साथ मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोककी ३९ बर्षीया मिरा मुल्मीको आज (शुक्रबार) दिउसाे इन्जेक्सन लगाएको केहि समयमै मृत्यु भएको हो । स्रोतका अनुसार उनलाई दुखाई कम गर्ने इन्जेक्सन दिइएको थियो ।

Batas

घटनाबारे उनका आफन्तसँग बुझ्दा आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता जारी छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.