www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरी अस्पतालले क-कसको नाममा मागेको छ ‘डेढ करोड’ भत्ता (नामावली सहित)

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

धौलागिरी अञ्चल अस्पतालले कोभिड १९ जोखिम भत्ता भन्दै डेढ करोड बढी रुपैंया बढी रकम माग गरेपछि सर्वत्र चर्चाको विषय बन्यो । सामाजिक विकास मन्त्रालयसँग उक्त रकम माग गरिएको बारे प्रदेश सभामै पनि आवाज उठ्यो ।

बागलुङका २ जना कोरोना संक्रमीतको उपचार गरेको अस्पतालले कसरी यति ठूलो रकम माग गर्यो, प्रदेशको सामाजिक विकास मन्त्रालयले खोजी गर्दैछ । संक्रमित दुवै निको भएर डिस्चार्ज भइसकेका छन् ।

Batas

धौलागिरी अस्पतालले चलानी नं ७४७को पत्र मार्फत मन्त्रालयलाई भत्ता व्यवस्था गरिदिन पत्र पठाएको छ ।

पत्रमा अस्पतालमा कार्यरत सबै कर्मचारीलाई सरकारले तोकेबमोजिम भत्ता उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

ताण्डव न्यूजले अस्पतालले मन्त्रालयमा पठाएको  नामावली सहितको पत्र प्राप्त गरेको छ । हेर्नुहोस् कसको नाममा कति माग गरिएको छ :

सम्बन्धीत न्यूज

दुई संक्रमितको उपचारवापत डेढ करोड भत्ता माग्यो धौलागिरि अस्पालले

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.