www.tandavnews.com
Fact ~ In search of truth

बाजुराको क्वारेन्टाइनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि

पाेखरा ।

बाजुरा जिल्लाको क्वारेन्टाइनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। उनको हिजो बिहान साढे २ बजे मृत्यु भएको थियो। उनको १६ गते स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.