पोखरा
ताण्डव न्यूज ।
पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जा फेदीखोलाका ५१ वर्षीय ति पुरुषको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो ।
भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेर ति पुरुष घर गएका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाइ अस्पताल ल्याइएको थियो । इमर्जेन्सी वार्डमा मृत्यु भएको उनको स्वाब पुनः परिक्षणकालागि पठाइएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनको आइतबार साँझ मृत्यु भएको हो ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.