www.tandavnews.com
Fact ~ In search of truth

थप २२६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १७९८ पुग्याे

पाेखरा । 

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म १ हजार ६ सय ६७ जना पुरुषमा संक्रमण देखिएको छ भने महिलाको संख्या १३१ छ।

Batas

कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.