www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ हजार नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा नेपालमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९९ पुगेको छ ।

संक्रमित मध्ये २६६ जना संक्रमणमुक्त भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.