www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी : बुलिङटारका एक पुरुषमा संक्रमण पुष्टि, चितवनमा उपचार हुँदै

पोखरा
ताण्डव न्यूज ।

नवलपरासी बर्दघाट सुस्ता (पुर्व)स्थित बुलिङटार घर भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि बुलिङटार भने पुगेका छैनन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १६ वर्षीय ती पुरुषमा कपिलवस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका थिए । उनको अहिले चितवन जिल्ला, भरतपुर महानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भइहेको छ ।

Batas

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३८ पुगेको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.