www.tandavnews.com
Fact ~ In search of truth

अतिविपन्न परिवारलाई रासन कार्डको व्यवस्था गर्ने गण्डकी प्रदेशको तयारी

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका अतिविपन्न परिवारकालागि रासन कार्डको व्यवस्था गरिने बताएका छन् । आज (बिहिबार) प्रदेश सभामा सम्बोधन गर्दै उनले मादण्ड बनाएर परिवारहरुलाई रासनकार्डको व्यवस्था गर्ने योजना बनाएको बताएका हुन् ।

‘हामीले रासन कार्ड वितरण गर्नुपर्छ भनेका छौं । यसकालागि निश्चित मापदण्डहरु तयार हुन्छन् । गरिबीको रेखामुनी रहेका, अतिविपन्न परिवारलाई यो दिइनेछ ‘ उनले भने ‘निश्चित पसलहरु तोकेर सहुलियतको व्यवस्था हुन्छ ।’

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.