www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २९१२

पोखरा
ताण्डव न्यूज ।

नेपालमा आज २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संक्रमित देखिएका हुन् ।

Lama collectio News Middle

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...