www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा उपचाररत कास्कीका एक पुरुषमा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

कास्की स्ठायी ठेगाना भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित ब्यक्तिको काठमाडौंमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

‘कास्की स्थायी ठेगाना भएका काठमाडौंको एक नीजि अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ’ प्रवक्ता देवकोटाले भने ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.