www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ३ संक्रमित पश्मिाञ्चल क्षेत्रीय अस्तालको आइसोलेसनमा

पोखरा
ताण्डव न्यूज ।

कोरोना संक्रमण पुष्टि भएका कास्कीका संक्रमित पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसन वार्डमा भर्ना भएका छन् । पोखरा महानगरको क्वारेन्टाइनमा रहेका ५९ वर्षीय परुष, रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षीय पुरुषलाई क्षेत्रीय अस्पताल ल्याइएको हो ।

यस्तै जेठ १५मा स्याङ्जामा संक्रमण पुष्टि भएर आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाकी एक महिलालार्य स्याङ्जाकै अस्पतालमा स्थानान्तरण गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.