www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

कास्कीका ३ संक्रमित पश्मिाञ्चल क्षेत्रीय अस्तालको आइसोलेसनमा

hima aus

पोखरा
ताण्डव न्यूज ।

कोरोना संक्रमण पुष्टि भएका कास्कीका संक्रमित पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसन वार्डमा भर्ना भएका छन् । पोखरा महानगरको क्वारेन्टाइनमा रहेका ५९ वर्षीय परुष, रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षीय पुरुषलाई क्षेत्रीय अस्पताल ल्याइएको हो ।

classic tech

यस्तै जेठ १५मा स्याङ्जामा संक्रमण पुष्टि भएर आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाकी एक महिलालार्य स्याङ्जाकै अस्पतालमा स्थानान्तरण गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...