www.tandavnews.com
Fact ~ In search of truth

थप २१३ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ३४४८ पुग्यो

पाेखरा
ताण्डव न्यूज । 

पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमित ३ हजार ४ सय ४८ संख्या पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २०९ जना पुरुष र ४ महिला छन् ।

Batas

नेपालमा हालसम्म ४ सय ६७ जना संक्रमण मुक्त भएका छन् भने १३ संक्रमितको मृत्यु भएकाे छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.