www.tandavnews.com
Fact ~ In search of truth

थपिए ३१४ संक्रमित, कुल संख्या ३७६२

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा देशमा ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
यस्तै हालसम्म संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या १४ छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.