www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कोरोना संक्रमण पुष्टि भएका चितवनका एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ६८का पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत ति पुरुषमा कोरोना संक्रमण देखिएपछि भरतपुर अस्पतालको कोभिड आइसियूमा ल्याइएको थियो । उनको आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

Batas

ती पुरुष सुगर, प्रेसर र निमोनिया को पनि बिरामी भएको अस्पतालले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.