www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

पाेखरा
ताण्डव न्यूज । 

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित संख्या ४ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै नेपालमा हालसम्म कुल संक्रमितमध्ये ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.