www.tandavnews.com
Fact ~ In search of truth

२५ तस्बिरमा हेर्नुहोस् ! पोखराको मौन प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

आज देशभर सरकारको कार्यगतिमा असन्तुष्टि जनाउँदै युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुकाे प्राय माग साझा छन् । कोरोना संक्रमण भए नभएको परिक्षणमा पिसिआर विधिबाटै गर्नुपर्ने, क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, भ्रष्टाचार हुन नदिने र कर बढाउन नहुने लगायतका विषयमा प्रदर्शमा उत्रिएकाले आवाज उठाएका छन् ।

पोखरामा पनि युवाहरुले सरकारको बेथिति विरुद्ध मौन प्रदर्शन गरे । आज बिहान ११ बजेदेखि १२ बजेसम्म हातमा प्लेकार्ड लिएर युवाहरुले प्रदर्शन गरेका हुन् । यसका लागि केहि दिनअघिदेखि नै सामाजिक सञ्जनलमा युवाहरु जुटेका थिए ।

Batas

हेरौं ताण्डव न्यूजका माधव भुसालको लेन्समा कैद शान्तिपुर्ण बिरोध प्रदर्शनका तस्बिरहरु :

सम्बन्धीत न्यूज

पोखरामा सरकार विरुद्ध प्रदर्शन, प्रहरीद्वारा धरपकड

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.