www.tandavnews.com
Fact ~ In search of truth

हुप्सेकोट क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण, गण्डकीमा कुल संक्रमित १९२ पुगे

पोखरा
ताण्डव न्यूज ।

नवलपरासी पुर्व स्थित हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १८, ३२, ५८ र ५९ वर्षका पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनिहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको निर्देशनालयले जनाएको छ ।

Batas

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १९२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.