www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ संक्रमित संख्या ५ हजार नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

नेपालमा कोभिड १९बाट संक्रमण हुनेको कुल संख्या ५ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमण पुष्टि हुनेको कुल संख्या ५ हजार ६२ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको बताए । हालसम्म ८ सय ७७ जना संक्रमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.