www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा एक सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

पाेखरा । 

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जामा ४ जना, गोरखामा १० जना, नवलपरासी पूर्वमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये एक जना महिला छन् भने बाँकी पुरुष हुन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.