www.tandavnews.com
Fact ~ In search of truth

३६ एसपीको सरुवा, कास्की कमाण्ड सम्हाल्न एसपी श्रेष्ठ आउने (सूचीसहित)

पाेखरा । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीको सरुवा भएको छ । कार्कीको प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो नक्शाल काठमाण्डौमा सरुवा भएको हो । उनी अघिल्लो बर्षको जेठ दोस्रो साता कास्कीमा आएका थिए ।

कास्कीको नयाँ प्रमुखको रुपमा एसपी जिवन कुमार श्रेष्ठ आउने भएका छन् । उनकाे दरबन्दी प्रदेश नं ५ प्रहरी कार्यालय, दाङमा भएपनी हाल उनि महानगरीय ट्राफिक महाशाखामा कार्यरत छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.