www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा ।

गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

नवलपरासी पूर्व र पर्वतमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएका सूचनामा उल्लेख छ।

Batas

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.