www.tandavnews.com
Fact ~ In search of truth

पर्वत पहिराे : जेनिशको शव भेटियाे

दुर्लुङ्ग ।

पर्वतको कुस्मा नगरपालिका ३  दुर्लुङ्ग पहिरोमा बेपत्ता भएका जेनिश बिश्वकर्माको शव भेटिको छ । जेष्ठ ३१ गेतको पहिरोमा पुरिएका जेनिशको ४ दिन सम्म खोज्दा अत्तोपत्तो नभएपछि आज प्रत्येक घरका १/१ जना सदस्य गरी स्थानीयले बिहानै देखी खोजेका थिए । शव घर भन्दा निकै तल शव भेटिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिए ।

शनिवार राती गएको पहिरोले घर पुरिँदा बेपत्ता बनेकामध्ये ८ जनाको शव फेला यसअघि परिसकेपनि १३ वर्षीय जेनिशको शव भेटिएको थिएन ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.