www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना : ८४ लाख ६३ हजार जनामा संक्रमण, भारतमा १२ हजार बढीको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

विश्वभर ८४ लाख ६३ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म अमेरिकामा सबै भन्दा बढी संक्रमित देखिएका छन् ।
अमेरिकामा २१ खाख ८९ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख १८ हजार ४ सय २१ संक्रमितको मृत्यु भएको छ ।

उच्च संक्रमण हुनेको दोस्रोमा ब्राजील, तेस्रोमा रसिया र चौथोमा भारत छ । भारतमा हालसम्म ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमित भएका छन् भने १२ हजार २ सय ३७ संक्रमितको मृत्यु भएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.