www.tandavnews.com
Fact ~ In search of truth

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

पोखरा
ताण्डव न्यूज ।

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परिक्षणमा अस्पतालका पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै पर्वत अस्पतालको इमर्जेन्सी सेवाबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले सूचना मार्फत जनाएको छ ।

अस्पतालले जारी गरेको सूचना

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.