www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोना : थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३८० पुग्यो

पोखरा
ताण्डव न्यूज ।
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो सूचना अनुसार गण्डकीका ३ जिल्लामा संक्रमण देखिएको हो ।

बागलुङमा १० जना, तनहुँमा १७ जना र पर्वतमा ५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा कुल संक्रमितको संख्या ३ सय ८० पुगेको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.