www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङसहित गण्डकीमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४८८ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँ, बागलुङ, नवलपरासी पुर्वमा संक्रमिथ थपिएका छन् भने मुस्ताङमा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार तनहुँमा २ जना, बागलुङमा २९ जना, नवलपरासीमा पुर्वमा १८ जना र मुस्ताङमा १ जनामा संक्रमण देखिएको छ ।

Batas

हेर्नुहोस् कहाँ कति ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.