www.tandavnews.com
Fact ~ In search of truth

पोखराका एक सहित गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको सूचना अनुसार प्रदेशका ५ जिल्लाबाट संक्रमित थपिएका हुन् । निर्देशनालयको पछिल्लो अपडेटमा स्याङ्जामा १०, नवलपरासी पूर्वमा १, कास्कीमा २, बागलुङमा ५ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु सबै भारतबाट फकिएका र क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

हेर्नुहोस् कहाँ कति ?

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.