www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ सय २१ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या ९ हजार २६ पुगेको छ ।

machhapuchre
madi

मन्त्रालयका अनुसार हालसम्म १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् भने २२ संक्रमितको मृत्यु भएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.