www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको म्याग्देका ९ सहित गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६७ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएसँगै प्रदेशमा कुल संक्रमित संख्या ७ सय ६७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रेदेशले जनाएको छ ।

निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै नवलपरासी पुर्व विनयी त्रिवेणी गाउँपालिकाका ४ पुरुष र एक महिलामा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.