www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ५ सहित गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा ५ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नवलपरासी पूर्वको देबचुली नगरपालिकाका ६, स्याङ्जा भिरकोट नगरपालिकाका २ र गल्याङ नगरपालिकाका ३ जनामा शनिबार संक्रमण पुष्टि भएको हो ।

याेसँगै प्रदेशका कुल संक्रमित संख्या ८ सय ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.